राष्ट्रिय स्वतन्त्र पार्टी बेलायतको अध्यक्षमा पवन शर्मा चयन

लन्डन । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बेलायतमा आफ्नो संगठन बिस्तार गरेको छ । बेलायतस्थित पार्टीका समर्थकहरुको सहभागितामा रास्वपा प्रवास सम्पर्क विभाग बेलायत गठन गरिएको हो । युवा सामाजिक अभियन्ता पवन शर्माको नेतृत्वमा गठित विभागको समितिमा यहाँस्थित विभिन्न क्षेत्र र पेशामा आवद्ध नेपालीलाई समेटिएको छ । आइतबार बिहान आयोजित पहिलो जुम भेलामा … Continue reading राष्ट्रिय स्वतन्त्र पार्टी बेलायतको अध्यक्षमा पवन शर्मा चयन